२९ बैशाख २०८१, शनिबार

Tag: अर्धवार्षिक समिक्षा

राष्ट्रिय वाणिज्य बैंकको अर्धवार्षिक समिक्षा गोष्टी सम्पन्न

धूलिखेल । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७९/८० को अर्ध वार्षिक प्रगति विवरणको दुई दिवशिय समिक्षा गोष्टी हालै सम्पन्न भएको छ । धूलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको उक्त गोष्टीको समूद्घाटन समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत सरस्वती अधिकारीले