६ जेष्ठ २०८१, आइतबार

Tag: अर्थमन्त्रीको स्पष्टोक्ति

अर्थमन्त्रीको स्पष्टोक्ति : बजेट ३ जिल्ला केन्द्रित भएको छैन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगत तर्फ कूल रु १२३ अर्ब विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कतिपय