१७ जेष्ठ २०८१, बिहिबार

Tag: अर्थतन्त्र हल्ला गरिएजस्तो संकटमा छैन

‘अर्थतन्त्र हल्ला गरिएजस्तो संकटमा छैन’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो संकटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उनले अर्थतन्त्र