५ जेष्ठ २०८१, शनिबार

Tag: अरुण सिंह

सर्लाहीमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

जनकपुर । सर्लाही जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका-३, सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा ईश्वरपुर नगरपालिका-१० का २२ वर्षीय अरुण सिंह, २० वर्षीय