५ जेष्ठ २०८१, शनिबार

Tag: अयोधीप्रसाद यादव

संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन आग्रह : प्रमूख निर्वाचन आयुक्त

४ पुस, २०७४ l प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हालका संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मंगलबार ओखलढुंगा सदरमुकाममा चुनावमा खटिएका कर्मचारीहरुलाई धन्यवाद दिंदै यादवले यस्तो आग्रह गरेका हुन् । केही कानुनी समस्या