९ जेष्ठ २०८१, बुधबार

Tag: अयमान बेनाब्डेराहमन

अल्जेरियाका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

अल्जेर्स । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।स्वाब परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् । सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थाल्नु भएको छ । उहाँले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको