१२ जेष्ठ २०८१, शनिबार

Tag: अमेरिकाको क्यालिफोर्निया

गोली लागेर अमेरिकाको क्यालिफोर्नियामा ६ जनाको मृत्यु, १२ घाइते

लस एन्जलस । अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् । सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या