१४ जेष्ठ २०८१, सोमबार

Tag: अभूतपूर्ण

दुई कोरियाबीच अभूतपूर्ण समारोह सम्पन्न

११ पुस, सोल । दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ । सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको छ ।