९ जेष्ठ २०८१, बुधबार

Tag: अफिमखेती नष्ट

रुकुमपश्चिममा १७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट

त्रिवेणी, रुकुमपश्चिम । रुकुमपश्चिमको विभिन्न ठाउँमा १७२ रोपनीमा लगाएको लागुऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो । जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक