१० जेष्ठ २०८१, बिहिबार

Tag: अनुसन्धान गर्न अनुमति

ललिता निवास प्रकरण : ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको