८ जेष्ठ २०८१, मंगलबार

Tag: अनुमोदन गर्न

नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको