४ जेष्ठ २०८१, शुक्रबार

Tag: अनन्तश्री ब्राह्माण्डीय महायज्ञ

अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा

ढोरपाटन, बागलुङ । सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ