६ जेष्ठ २०८१, आइतबार

Tag: अध्यादेशमाथि छलफलै

ओली सरकारले ल्याएका अध्यादेशमाथि छलफलै नगरी संसद् अन्त्य गर्ने देउवाको तयारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो केपी ओली सरकारले ल्याएका १५ वटा अध्यादेशलाई छलफलमै नलगी सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सरकारले संसद् अधिवेशन शुरु भएको लगभग १ महिना बितिसक्दा पनि अध्यादेश छलफलका लागि