६ जेष्ठ २०८१, आइतबार

Tag: अगाडि बढाऔँ

‘पूर्वाधारका काम समन्वय गरी अगाडि बढाऔँ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न गरेका छन् । कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार प्रमुख