११ जेष्ठ २०८१, शुक्रबार

Tag: अक्षयकोष स्थापना

विद्यार्थीलाई उत्प्रेरित गर्न ५ लाखको अक्षयकोष स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । राई दम्पतिका जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन राई, कान्छा छोरा रामचन्द्र राई