३१ भाद्र २०८१, सोमबार

Tag: ९ किलो सुन तस्करी प्रकरण

९ किलो सुन तस्करी प्रकरणमा महरा बाबुछोरामाथि पनि अनुसन्धान हुने

काठमाडौँ । ९ किलो सुन तस्करी प्रकरणमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि अनुसन्धान हुने भएको छन । उक्त सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई महरा र उनका