१७ असार २०८१, सोमबार

Tag: ९७ केन्द्रीय सदस्य

माओवादी केन्द्रका ९७ केन्द्रीय सदस्य थपिए, को-को समिटिए ? (सूचीसहित)

काठमाडौं काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मनोनीत सदस्यहरूको नाम वाचन गरेका छन् । जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा