२० जेष्ठ २०८१, आइतबार

Tag: ९१ जना

सप्तरीमा ९१ जना लागुऔषध कारोबारी र दुव्र्यसनी पक्राउ

सप्तरी । सप्तरी जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ९१ लागुऔषध कारोबारी र दुव्र्यसनीलाई पक्राउ गरेको छ ।पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । उजुरी