१४ असार २०८१, शुक्रबार

Tag: ८ जना पुग्यो

बझाङ जीप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ८ जना पुग्यो

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७