१९ जेष्ठ २०८२, सोमबार

Tag: ८९ वर्षमा पाइन् नागरिकता

बझाङ मष्टाकी गिठीदेवी जोशीले ८९ वर्षमा पाइन् नागरिकता

मष्टा, बझाङ । बझाङ जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा हुन्, ८९ वर्षीया गिठीदेवी जोशी । गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम