१७ असार २०८१, सोमबार

Tag: ८० प्रतिशत कानुन

संसद् बाहिर बनेका ८० प्रतिशत कानुनबारे सदन बेखबर

काठमाडौँ । मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ । कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए/नभएको