२ असार २०८१, शनिबार

Tag: ७ दिने स्पष्टीकरण

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो ७ दिने स्पष्टीकरण

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा नेतृत्वको नवनिर्माण