१३ आश्विन २०८१, आइतबार

Tag: ७ घर बगायो

सङ्खुवासभाको हेवाखोलाको बाढी ७ घर बगायो : १७ मजदुर सम्पर्कविहीन

किमाथाङ्का । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको