१० पुस २०८१, बुधबार

Tag: ७८ वर्षयताकै सर्वाधिक वर्षा

७८ वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

काठमाडौँ । नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा