१५ असार २०८१, शनिबार

Tag: ६ बुँदे असहमति

एमालेद्वारा निर्वाचन आचारसंहिताप्रति ६ बुँदे असहमति प्रकट (पूर्णपाठसहित)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचन आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलसहितको टोली निर्वाचन आयोग पुगेर निर्वाचन आचारसंहिताप्रति ६ वटा विषयमा प्रश्न उठाउँदै असहमति जनाएको हो । आज बिहीबार