२४ फाल्गुन २०८२, आइतबार

Tag: ६ तलामाथि

६ तलामाथिबाट एकसाथ हाम फाल्दा बुद्धनगरमा दुई किशोर किशोरीको मृत्यु

काठमाडौं । ६ तलामाथिबाट एकसाथ हाम फाल्दा काठमाडौँको बुद्धनगरमा दुई किशोर किशोरीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१० स्थित बुद्धनगरको एक निर्माणधीन घरको छैठौं तलाबाट एकसाथ हाम फालेर दुई जना किशोर किशोरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।