१२ असार २०८१, बुधबार

Tag: ६ जना पुग्यो

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : पक्राउ पर्ने चिकित्सकको संख्या ६ जना पुग्यो

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ परेका छन् । पछिल्लो समय डा. श्रद्धा शिल्पकार पक्राउ परेसँगै उक्त प्रकरणमा पक्राउ पर्ने चिकित्सकको संख्या ६ जना पुगेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार