१५ असार २०८१, शनिबार

Tag: ६३ विधेयक विचाराधीन

संघीय संसद्मा ६३ विधेयक विचाराधीन, १४ नयाँ दर्ता

काठमाडौँ । संघीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये सङ्घीय संसद्को तेस्रो अधिवेशनदेखिकै विधेयकहरु पनि अड्किएर रहेका छन् । प्रतिनिधिसभामा ४७ र राष्ट्रियसभामा १६ विधेयक विचाराधीन रहेका