काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा एमालेको विभाजन रोक्न अपिल गर्दै ५ बुँदे विज्ञप्ति जारी गरेका छन । आज सोमबार राती आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि ओलीले विज्ञप्ति जारी गरेका हुन् ।