नेपाल औषधि व्यवसायी संघ नवलपुरको ५२ औँ संस्था दिवस सम्पन्न
नवलपुर । नेपाल औषधि व्यवसायी संघ नवलपुरको ५२औँ संस्था दिवस सम्पन्न भएको छ । हिजो असार १० गते नेपाल अैाषधि व्यवसायी संघ नवलपुरद्वारा आयोजित गैारवमय ५२ अैाँ संस्था स्थापना दिवस कार्यक्रम जिल्ला प्रशासन कार्यलय नवलपुर परिसमा भव्यताका साथ मनाइएको थियो