३ असार २०८१, सोमबार

Tag: ५० लाख नाघ्यो

हितग्राही खाता (डिम्याट खाता) कोे संख्या ५० लाख नाघ्यो

काठमाडौँ । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनक रूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको संख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ । सिडिएस एण्ड