३ असार २०८१, सोमबार

Tag: ४.३ म्याग्निच्युड

बाजुरामा गएराति ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । बाजुरामा गएराति ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो