१४ असार २०८१, शुक्रबार

Tag: ३ दिन हिरासतमा राख्न

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो । सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो । उक्त प्रकरणमा