१२ असार २०८१, बुधबार

Tag: ३६ केजी

अवैध लागूऔषधसहित दुई जना पक्राउ

सिन्धुली । सिन्धुलीबाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट कमलामाई नगरपालिका–१ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर