१३ आश्विन २०८१, आइतबार

Tag: ३११ रनको लक्ष्य

एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले ओमनविरुद्ध सानदार जित हासिल गरेको छ । कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको हो । कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा