२ कार्तिक २०८१, शुक्रबार

Tag: २ जनाको घटनास्थलमै मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

ढोरपाटन । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना