१२ असार २०८१, बुधबार

Tag: २२ वटा जाहेरी दर्ता

नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ वटा जाहेरी दर्ता

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा रु २७ करोडभन्दा बढी