१० मंसिर २०८१, सोमबार

Tag: २२४ जना न्यायाधीश

२२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय

काठमाडौँ । न्याय परिषद्को आज बसेको बैठकले २२४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी