२ कार्तिक २०८३, आइतबार

Tag: २० किमि उत्तरपूर्व

रसुवागढीबाट २० किमि उत्तरपूर्वमा हिम–चट्टान पहिरो नै बाढीको मुख्य कारण

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले हिम चट्टान पहिरोका कारण रसुवामा बुधबार बाढीले व्यापक क्षति पुर्‍याएको जनाएको छ। प्राधिकरणले प्लानेट ल्याब्सको स्याटलाइट तस्बिरको विश्लेषणपछि गरेको अध्ययनले बाढीको कारण खुलाएको हो। ‘नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किमि उत्तरपूर्व