८ मंसिर २०८१, शनिबार

Tag: २० अर्ब प्रवाह

तरलता व्यवस्थाका निम्ति बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले