११ असार २०८१, मंगलबार

Tag: २०३ रनको लक्ष्य

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । चीनको जेझाङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२