२२ भाद्र २०८१, शनिबार

Tag: २०० वर्षअघि

२०० वर्षअघिको इतिहास खोजी : ‘निशान पदमार्ग’ विकास गरिँदै

फिक्कल, इलाम । इलाममा करिव दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ । इलाम सदरमुकामस्थित