३ असार २०८१, सोमबार

Tag: १ जनाको मृत्यु

तीन महिनापछि नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ३ महिनापछि आज मंगलबार एक जनाको मृत्यु भएको हो । काठमाडौँको वीर अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको आज मंगलबार विहान कोरोना संक्रमणबाट