५ फाल्गुन २०८२, मंगलबार

Tag: १ करोड धरौटी

रुपन्देही अदालतमा १ करोड धरौटी बुझाएर रवि रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एक करोड धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले बैंक ज्ञारेन्टीमार्फत अदालतमा धरौटी बुझाएर रिहा भएका हुन् । सुप्रिम सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्न