३१ भाद्र २०८१, सोमबार

Tag: १९ सदस्यीय प्रतिनिधिमण्डल

अन्तत: काठमाडौँ आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँ दिल्लीबाट केही समयअघि काठमाडौँ आइपुगेका छन् । काठमाडौं उत्रिएका वाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बत्तीसपुतलीस्थित द्वारिका होटेल पुगेका छन् । परराष्ट्रमन्त्री