१५ असार २०८१, शनिबार

Tag: १९ जना घाइते

ललितपुरको इमाडोलमा बस पल्टिँदा १९ जना घाइते

ललितपुर । ललितपुर जिल्लाको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । ललितपुरको इमाडोलस्थित बाहुनधारामा आज बिहानै साढे ५ बजे बस पल्टिएको हो । ललितपुरको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारास्थित