१३ मंसिर २०८१, बिहीबार

Tag: १८ दशमलव १५ अंक

नेप्से परिसूचक आज १८ दशमलव १५ अंकले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ । यस्तै,