१२ आश्विन २०८१, शनिबार

Tag: १७ जना बेपत्ता

२४ घण्टाको विपद् : १६ जनाको मृत्यु, १७ जना बेपत्ता

काठमाडौँ । पछिल्लो २४ घण्टामा पहिराका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज एक बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि आजसम्मको २४ घण्टाको समयमा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी