३ असार २०८१, आइतबार

Tag: १७ जना आरोपित

ललिता निवास प्रकरणका १७ जना आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आरोपीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको