३१ भाद्र २०८१, सोमबार

Tag: १६औँ शताब्दी

१६औँ शताब्दीको राजकुवा संरक्षणमा चासो

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण र मर्मतका लागि स्थानीयवासी जुटेका छन् । सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको अत्यन्त महत्वपूर्ण तर षड्यन्त्र र भाइभाइबीचको द्वन्द्वका कारण विवादास्पद मानिएको ज्यामरुककोट